नियम ५
पुनरावेदनपत्र दर्ता गर्नु पर्ने
(१) अदालतले देहाय बमोजिमको पुनरावेदनपत्र दर्ता गर्नु पर्नेछः-
(क) ऐनले तोकेको म्यादभित्र पुनरावेदन
गरेको,
(ख) ऐन तथा यस नियमावली बमोजिमको रीत पुगेको र सो बमोजिम उल्लेख गर्नु पर्ने विवरण उल्लेख भएको,
(ग) पुनरावेदनको दस्तुर बापत लाग्ने रकम अदालतले तोकेको बैङ्गमा दाखिला गरेको बैङ्क भौचर संलग्न भएको,
(घ) सम्बन्धित निकाय बा अधिकारीबाट भएको निर्णयको स्पष्ट बुझिने र रीतपूर्वकको नक्कल पेश भएको ।
(२) ऐनको दफा ११ को उपदफा (३) बमोजिम रीत नपुगी दरपीठ गरी फिर्ता गरिएकोमा ऐनको दफा १२ बमोजिमको म्याद भित्र रीत पुच्याई ल्याएमा त्यस्तो पुनरावेदन दर्ता गर्नु पर्नेछ ।